स्थानीय तह निर्वाचन: मतपत्र सबैभन्दा ठूलो काठमाडौँको, सानो डोल्पाको

कर्णाली अनलाइन २२ चैत्र २०७८, मंगलवार ०५:२८

काठमाडौँ।काठमाडौँ जिल्लामा सबैभन्दा ठूलो मतपत्र छपाइ हुने भएको छ।जनक शिक्षा सामग्री केन्द्रमा नमुना मतपत्र छापिरहेको निर्वाचन आयोगका अनुसार सबैभन्दा सानो मतपत्र डोल्पाकाे लागि छापिने भएको छ।

‘कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछन्’, आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ। सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौँको हुनेछ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चुनावी तालमेल: सुदूरपश्चिममा एमाले र विप्लव नेतृत्वको नेकपाबीच छलफल

२२ चैत्र २०७८, मंगलवार ०५:२८
धनगढी।अगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा तालमेल गर्ने विषयमा नेकपा एमाले र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बीच छलफल भएको छ । चुनावी तालमेलबारे सोमबार धनगढीमा दुवै पार्टीका नेताहरुबीच छलफल भएको हो । तर छलफलमा कुनै निष्कर्ष भने निस्किएको छैन । छलफलमा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटिका […]