माओवादी केन्द्र अछाम जिल्ला सहइन्चार्ज साउद नेकपा एमालेमा प्रवेश

कर्णाली अनलाइन १ बैशाख २०७९, बिहीबार १३:३४

अछाम। नेकपा माओवादी केन्द्रका अछाम जिल्ला सहइन्चार्ज लोकबहादुर साउद नेकपा एमालेमा प्रवेश गरेका छन् ।माओवादीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्षसमेत रहेका साउद एमालेमा प्रवेश गरेका हुन् ।

बान्नीगढी जयगढमा आयोजित कार्यक्रममा साउदसँगै प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपटबहादुर बोहराले स्वागत गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक सातामा नेप्से ४९.०७ अंकले गिरावट

१ बैशाख २०७९, बिहीबार १३:३४
काठमाडौं सेयर परिसूचक नेप्से बजारमा पछिल्लो एक सातामा ४९.०७ अंकले गिरावट आएको छ।नेपाली सेयर बजार चालू आर्थिक वर्षको शुरुवातसँगै उतारचढाव भइरहेको छ। अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन बिहीबार पाँचौँ दिनको लगातार ओरालो लागेको नेप्से ३५.६६ अंक बढेर २४६४.३१ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो। यो साताको पहिलो दिन आइतबार सार्वजनिक […]

सम्बन्धित शीर्षक