भारतमा ट्याक्सी दुर्घटना, दश जनाको मृत्यु

कर्णाली अनलाइन १६ चैत्र २०८०, शुक्रबार २१:०२

काठमाडौं। भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार यात्रुबाहक ट्याक्सी खस्दा दश जनाको मृत्यु भएको छ ।

सङ्घीय मन्त्री जितेन्द्र सिंहले सडक दुर्घटनाको सूचना पछि रामबनका उपआयुक्त बसीर–उल–हकसँग कुरा गरेको र आफू निरन्तर सम्पर्कमा रहेको बताएका छन् । उनले आफू दुःखित हुदै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

प्रहरी, राज्य विपद् प्रतिक्रिया बल र नागरिक द्रुत प्रतिक्रिया टोलीले संयुक्त उद्धार गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

त्रिशूली ट्याक्सी दुर्घटना: मृतक पाँचै जनाकाे सनाखत

१६ चैत्र २०८०, शुक्रबार २१:०२
काठमाडौँ।आज (शनिबार) बिहान काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी चितवनस्थित त्रिशूली नदीमा खस्दा मृत्यु भएका पाँचै जना गोरखास्थित गोरखा नगरपालिकाको एकै वडाका बासिन्दा भएको प्रहरीले जनाएको छ। मुग्लिन प्रहरीका अनुसार दुर्घटनामा उक्त ठेगनाका ट्याक्सी चालक ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार ४१ वर्षीया हरिमायां रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया […]