त्रिभुवन विमानस्थलबाट दुई केजी सुनसहित दुई जना पक्राउ

कर्णाली अनलाइन ३ मंसिर २०७८, शुक्रबार १०:३१

 

काठमाडौँ ।त्रिभुवन विमानस्थलबाट दुई केजी सुनसहित दुई जना पक्राउ परेका छन्।महानगरीय अपराध महाशाखाको टोलीले दाङका सीताराम चौधरी र सिरहाका सरोज सहानीलाई पक्राउ गरेको हो।

नेपाल एयरलाइन्सको विमानमार्फत दुबईबाट आएका उनीहरुलाई विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।उनीहरुले सुनलाई धुलो बनाएर कट्टुमा फल्स बटम बनाएर त्यसैमा लुकाई ल्याएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्वोच्चमा वकिल र प्रहरीबीच घम्साघम्सी

३ मंसिर २०७८, शुक्रबार १०:३१
काठमाण्डौ । सर्वोच्च अदालत परिसरमा आन्दोलनमा रहेका कानुन व्यवसायीलाई रोक्न प्रहरीले बल प्रयोग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनमा रहेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको हो । प्रधानन्यायाधीश सर्वोच्च पस्ने गरेको गेटमा कानुन व्यवसायीले अवरोध पुर्याउन खोजे पछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले बल प्रयोग गरेपछि […]

सम्बन्धित शीर्षक