काठमाडौंको भोटेबहालमा आगलागी

कर्णाली अनलाइन ९ जेष्ठ २०७९, सोमबार ११:४१

काठमाडौं । काठमाडौंको भोटेबहालमा आगलागी भएको छ । टेकुबाट भोटेबहाल जाने बाटोमा दक्षिणकाली मन्दिर छेऊ विद्युतीय सामग्री विक्री गर्ने एक पसलमा आगलागी भएको हो ।

आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको सहित ३ वटा दमकल पुगेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डोटीमा दलित र गैर दलितका छुट्टाछुट्टै धारा

९ जेष्ठ २०७९, सोमबार ११:४१
डोटी।सुन्दा पनि अचम्म लाग्न सक्छ, पूर्वीचौकी गाउँपालिका–२ कुडासैन गाउँमा दलित र गैर दलितका लागि छुट्टाछुट्टै धारा निर्माण गरिएका छन्। यहाँका गाउँमा वर्षौं पहिलेदेखि दलित र गैर दलितका लागि छुट्टै धारा निर्माण गरिएका छन्। उक्त गाउँको पानीको मुहानमा तीन पानीका धारा निर्माण गरिएका छन्। तीन धारामध्ये दुई धारामा कुडासैनका दलित समुदायका […]