घट्यो सुनचाँदीको मूल्य : तोलाको कति ?

कर्णाली अनलाइन ५ मंसिर २०७८, आईतवार ०६:३६

काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ। प्रति तोलामा ७ सय रुपैयाँले घटेर ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुनको मूल्य रु ९३ हजार २०० कायम गरिएको छ। सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ। प्रति तोलामा १५ रुपैयाँले घटी एक हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा चितुवाको छालासहित चार जना पक्राउ

५ मंसिर २०७८, आईतवार ०६:३६
सुर्खेत । सुर्खेत प्रहरीले चितुवाकाे छालासहित चार जनालाइ पक्राउ गरेकाे छ । बराहाताल गाउपालिका -५ बड्डिचौर स्थित प्रेम होटलको ३ नम्बरको कोठामा छालासहित बसि रहेकाे बिशेष सूचनाको आधारमा प्रहरी चौकी बड्डिचौर, जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतकाे टाेलीले उनीहरूलाइ पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा पंचदेवल विनायक नगरपालिका-८ […]