श्रीमान्-श्रीमती मृत फेला

कर्णाली अनलाइन १७ जेष्ठ २०७९, मंगलवार ०५:५०

धनगढी।कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् ।जिल्लाको गोदावरी नगरपालिका–७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उनकी श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेको जानकारी दिए ।प्रहरीकाअनुसार शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘कबड्डी ४’फिल्म बन्द गर्ने मागसहित केएल टावरमा प्रदर्शन,भिक्षुलाई रिहा गर्न माग

१७ जेष्ठ २०७९, मंगलवार ०५:५०
काठमाडौं।‘कबड्डी ४’की अभिनेत्रीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई तत्काल रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएको छ । मंगलबार बिहान युवाको एक समूहले चावहिलस्थित केएल टावरअघि प्रदर्शन गर्दै फिल्म ‘कबड्डी ४’विरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले फिल्मको पोस्टर समेत जलाए । मुगु स्थायी घर भएका फुर्वा लामा नामक […]