उल्टियो दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

कर्णाली अनलाइन २३ जेष्ठ २०७९, सोमबार १५:३९

काठमाडौं।सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।

उनका अनुसार दुई दिन बिदा दिने निर्णय फिर्ता भएको छ ।यो निर्णय असार १ गतेदेखि लागु हुनेछ । यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मौसम पूर्वानुमान महाशाखा:पूर्वमा मनसुन र पश्चिममा स्थानीय वायुको असर

२३ जेष्ठ २०७९, सोमबार १५:३९
काठमाडौँ ।सुरुवातीमा मनसुन पूर्वी नेपालमा केन्द्रित बनेको छ।आइतबार पूर्वी नेपाल भएर प्रवेश गरेको मनसुन देशभर फैलने क्रममा रहे पनि पूर्वी नेपालमा वर्षा भइरहेको छ।यसबाहेक मध्य र पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहान प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो […]

सम्बन्धित शीर्षक