विश्व कप क्रिकेट लिग टु : नेपाल र ओमान खेल्दै

कर्णाली अनलाइन २६ जेष्ठ २०७९, बिहीबार ०६:५६

काठमाडौँ।आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गतको श्रृङ्खलाका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमानसँग खेल्दै छ ।खेल नेपाली समय अनुसार राति सवा ९ बजे हुनेछ ।  नेपाल आज ओमानलाई हराउँदै श्रृङ्खलामा सुखद सुरुवात गर्न चाहन्छ । श्रृङ्खला अन्तर्गत नेपालले दोस्रो खेल अमेरिकासँग आउँदो ३० गते खेल्नेछ ।

नेपालले तेस्रो खेलमा फेरि ओमानसँग ३१ गते र अन्तिम खेलमा नेपालले अमेरिकासँग असार १ गते खेल्ने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इन्भेष्टमेन्ट-मेगा बैंक मर्जर : अर्को हप्ताको सुरुसम्म दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुने

२६ जेष्ठ २०७९, बिहीबार ०६:५६
काठमाडौँ।नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको लागि मौखिक सहमति भएको छ। दुई बैंकका सञ्चालकबीच एकआपसमा गाभिने गरी मौखिक सहमति जुटेको हो। यी दुई बैंकबीच लिखित रुपमै सम्झौता गरेर अघि बढ्ने पनि सहमति भएको छ। त्यसको लागि राष्ट्र बैंकले समेत पहल गरिरहेको छ। यी दुई बैंकको जोडी मिलाउन राष्ट्र बैंकका […]