सानिमा बैंकले ल्यायो ग्रीन पिनकार्ड सुविधा

कर्णाली अनलाइन २८ जेष्ठ २०७९, शनिबार ०५:४१

काठमाडौँ। सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि ग्रीन पिन सुविधा ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागज विहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको कोडबाट आफ्नो डेबिड(क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् ।

उक्त कोड पाएको २४ घण्टाभित्र नजिकैको सानिमा बैंकको एटिएममा गएर पिन परिवर्तन गर्नु पर्ने छ । ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुबिधा जनक बनाउनु रहेको बैंकले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढेको गाडी दुर्घटना

२८ जेष्ठ २०७९, शनिबार ०५:४१
अछाम।जिल्लाको ढकारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढेको गाडी साँफेबगरमा दुर्घटना भएको छ। गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको सरकारी गाडी साँफेबगर नगरपालिका( ४ स्थित सडकमा दुर्घटना भएको हो। दुर्घटनामा गाउँपालिका उपाध्यक्ष नेत्रकलादेवी शाही र गाडी चालक ढकारीकै ४३ वर्षीय लली नेपाली सामान्य घाइते भएका र दुबैजनाको बयलपाटा अस्पतालमा उपचार भइरहेको […]