पानी ट्यांकीमा डुवेर दुल्लुमा दुई बालबालिकाको मृत्यु

कर्णाली अनलाइन ३ श्रावण २०७९, मंगलवार ०८:००

सुर्खेत।दैलेखको दुल्लुमा सिचाइका लागि जम्मा गरिएको पानी ट्याकींमा डुवेर दुई बालबालिकाको मृत्यु भएको छ ।

हिजो सोमबार दुल्लु नगरपालिका ८ कर्णाली खोला छेउमा सिचाइको लागि जम्मा गरिएको ट्याङकीमा दुल्लु नगरपालिका वडा नं ३ सियाला बस्ने बखत महतका १२ बर्षिया छोरा दिनेश महत र ९ बर्षिया छोरी अनिता महतको डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले बताए ।उनले भने ‘सशस्त्रले मुचुल्का उठाएर पोष्टमाटमको लागि दुल्लु ल्याईएको छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुङ्गेश्वर गाउँपालिका करार कर्मचारीद्धारा गाउँपालिका कार्यालय तालाबन्दी

३ श्रावण २०७९, मंगलवार ०८:००
दैलेख। दैलेखको डुङ्गेश्वर गाउँपालिकामा करार कर्मचारीहरुले तालाबन्दी गरेका छन् । करारमा कार्यरत कर्मचारीलाई हटाएको भन्दै सोमवार गाउँपालिकामा तालाबन्दी गरिएको हो । गाउँपालिकामा करारमा कार्यरत कर्मचारीहरूको करार सम्झौताको म्याद थप हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरूले गाउँपालिकामा तालाबन्दी गरेका हुन्। करारका कर्मचारीलाई हटाउने निर्णय सच्चाउनुपर्ने माग राख्दै करारका कर्मचारी र नेपाली […]