सुर्खेत। नेपाल कम्युनिट पार्टि एकिकृत समाजवादी सुर्खेतका अध्यक्ष मोहनसिंह बडुवालले उम्मेदवारी घोषणा गरेका छन। शनिवार बावियाचौरमा प्रतिनिधि सभा –२ सुर्खेतको प्रदेश सभा (ख) को समन्वय कमिटिको बैठकलाई सम्वोधन गदैँ अध्यक्ष बडुवालले मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा २ अन्तगर्तको प्रदेश सभा (ख) बाट प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका छन ।
शनिवार बसेको समन्वय कमिटिको बैठकले प्रत्यक्ष तर्फका उम्मेदवार तथा समानुपातिक तर्फका उम्मेदवाहरुलाई सिफारिस गर्ने बताएको छ ।