कालीकोटबाट माओवादीका महेन्द्रबहादुर शाही विजयी

कर्णाली अनलाइन ९ मंसिर २०७९, शुक्रबार १९:५७

सुर्खेत । कालीकोटबाट प्रतिनिधि सभा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। शाहीले ८ हजार ६४ मत अन्तरले एमालेका उम्मेदवारलाई हराएका हुन्। वाम–लोकतान्त्रिक गठबन्धनबा उम्मेदवार बनेका शाहीले २४ हजार ४७४ मत पाएका छन्।

उनका निकटम प्रस्तिपर्धी नेकपा एमालेका उम्मेदवार नगीन्द्र शाहीले १६ हजार ४१० मत पाएका छन्। निर्वाचित शाही नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री समेत हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुपन्देही- ३ मा बालकृष्ण खाँण २ हजार ४४२ मतले पछाडि

९ मंसिर २०७९, शुक्रबार १९:५७
काठमाडाैँ।रुपन्देही- ३ मा मतगणनाकाे अन्तिम चरणमा आइपुग्दा नेपाली कांग्रेसका बालकृष्ण खाँण पछि परेका छन्। जारी मतगणना अनुसार खाँणले ३२ हजार ५०६ मत प्राप्त गर्दा राप्रपाका दीपक बाेहाेराले ३४ हजार ९४८ मत ल्याएका छन्।\दुवैबीच २ हजार ४४२ मतकाे अन्तर रहेकाे छ।