काठमाडाैँ।रुपन्देही- ३ मा मतगणनाकाे अन्तिम चरणमा आइपुग्दा नेपाली कांग्रेसका बालकृष्ण खाँण पछि परेका छन्।
जारी मतगणना अनुसार खाँणले ३२ हजार ५०६ मत प्राप्त गर्दा राप्रपाका दीपक बाेहाेराले ३४ हजार ९४८ मत ल्याएका छन्।\दुवैबीच २ हजार ४४२ मतकाे अन्तर रहेकाे छ।