सरकारको दाबी गर्न ओली र प्रचण्ड लागे राष्ट्रपति निवासतर्फ

कर्णाली अनलाइन १० पुष २०७९, आईतवार १६:३९

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी नेकपा एमाले नेतृत्वका दलहरू राष्ट्रपति कहाँ सरकारको दाबी गर्ने भएका छन्।

त्यसैक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड राष्ट्रपति निवासतर्फ लागेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रचण्ड २ वर्ष प्रधानमन्त्री बनेपछि बाँकी ३ वर्ष ओली!

१० पुष २०७९, आईतवार १६:३९
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १६६ जना सां‍सदहरुको समर्थनसहित प्रधानमन्त्री बन्ने भएका छन्। यद्यपि एमालेसहित दलहरुको सहमतिअनुसार पुष्पकमल दाहाल प्रचण्ड २ वर्ष प्रधानमन्त्री बनेपछि बाँकी ३ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति पनि नेताहरुबीच भएको छ। बालकोटमा नेकपा माओवादी केन्द्र, एमाले, रास्वपा र जनता […]