जाजरकोटको जुनीचाँदेमा जिप दुर्घटनाहुँदा २ जनाको मृत्यु

कर्णाली अनलाइन २७ जेष्ठ २०७९, शुक्रबार ०५:०८

सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।सुर्खेतबाट जुनीचाँदे गाउँपालिकाको मैप गाउँ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको जिप वडा नम्बर ५ मा पर्ने गर्खाकोटको बेलपुईना भन्ने ठाउँमा दुर्घटनामा परेको हो मृतकको पहिचान खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी सन्तोष निरौलाका अनुसार घाईते ९ जनामध्ये ५ जनाको अवस्था गम्भीर छ चार जनाको अवस्था सामान्य छ। गम्भीर घाइतेलाई थप उपचारका लागि लैजान हेलिकप्टर पठाउने तयारी छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा सुनार निर्वाचित

२७ जेष्ठ २०७९, शुक्रबार ०५:०८
सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा गंगाराम सुनार निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा एमाले-माओवादी गठबन्धनबाट एमालेका सुनार निर्वाचित भएका हुन् । सुनारले १० मत प्राप्त गरेका छन् भने कांग्रेसबाट उम्मेदवार दिलिपकुमार वाग्लेले ८ मत पाएका छन् ।यस्तै, उपप्रमुखमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका सचिनकुमार बडुवाल निर्वाचित भएका छन ।सदस्यहरुमा […]