दैलेख-सुर्खेत खण्ड अन्तर्गत तालपोखरीमा सिलिन्डर बोकेको ट्रक दुर्घटना,३ जनाको मृत्यु

कर्णाली अनलाइन ८ चैत्र २०७९, बुधबार १०:२०

दैलेख । दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ ।

नेपालगन्जबाट दैलेख आउँदै गरेको मनकामना ग्याँस बोकेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा ट्रकमा सवार ३ जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दैलेखमा डिएसपी किसोर लम्सालले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली सरकार:एमालेले मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता नलिने

८ चैत्र २०७९, बुधबार १०:२०
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन नेकपा एमालेले फिर्ता नलिने एमालेबाट नेतृत्व गर्दै सरकारमा सहभागी भएका आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाह मुख्यमन्त्रीलाई दिएको समर्थन कुन आधारले फिर्ता लिने हो भन्ने प्रश्न गर्छन् । ‘सहमतिकै आधारमा सरकारका काम कारबाही सहज रुपमा अघि बढीरहेकै छन्,’ शाह भन्छन्, ‘पार्टीको केन्द्रीय […]