
युवालाई नियन्त्रणमा लिने क्रममा गोली चलाउनु परेको हो । एसपी जोशीकाअनुसार युवाको बाँया खुट्टामा गोली लागेको छ । ‘ती युवा कारोबारी नै हुन्,’ एसपी जोशीले भने, ‘उनीबाट लागूऔषधसमेत बरामद भएको छ ।’काराेबारीलाई पछ्याउने क्रममा एअरपाेर्टकाे गेट बाहिर गाेली चलेकाे उनले बताए ।

