कालिकोटमा मिनिट्रक दुर्घटनाहुदाँ १जनाको घटनास्थमै मृत्युु १जना घाइते

कर्णाली अनलाइन १३ मंसिर २०७८, सोमबार ०७:५७

कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिका वडा १ कोटवाडामा बा५ख८६४३ नम्बरको मालवाहक मिनिट्रक दुर्घटना भएको छ।दुर्घटनामा परि नरहरिनाथ गाउँपालिका वडा-१ का स्थानीय जय बहादुर विष्टको घटनास्थलमै मृत्युु भएको छ।

भने गाडीमालिक नेत्र विष्ट घाइते भएको र मिनिट्रकका चालक र सह चालक सामान्य घाइते भएका कुमलगाउँ प्रहरी चौकीले जानकारी दिएको छ।सुनथरालि विमानस्थलको निर्माण सामाग्री छोडेर फर्किने क्रममा कोटवाडाको  दुर्घटना भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आजैदेखि कार्यकारी पदबाट बिदा लिन्छु : लालबाबु पण्डित

१३ मंसिर २०७८, सोमबार ०७:५७
काठमाडौं। एमालेका पूर्वउपाध्यक्ष लालबाबु पण्डितले कार्यकारी भूमिकाबाट बिदा मागेका छन्। एमालेको १०औँ महाधिवेशनमा निवर्तमान अध्यक्ष केपी ओलीले प्रस्तावित गरेको सूचीमा पण्डित पदाधिकारीको सूचीमा समेटिएनन्। उनी खुला केन्द्रीय सदस्यमा प्रस्तावित छन्। आइतबारसम्म पनि पण्डितले आफूले उपाध्यक्षमा दाबी नछाड्ने बताउँदै आएका थिए। यद्यपि सर्वसम्मत नेतृत्व चयन भएमा आफूले कुनै पनि पद नछाड्ने […]