काँक्रेविहारमा जरायो मारेर मासु भागवण्डा गरिरहेका चार जना पक्राउ

कर्णाली अनलाइन २७ असार २०८०, बुधबार १२:२०

सुर्खेत । सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा चार जना पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भागवण्डा गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

बुधबार विहान ३ बजे जरायो मारेर भाग लगाइरहेको गोप्य सूचनाका आधारमा घटनास्थल बाटै ४ जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको नाम नखुलेको जील्ला प्रहरी कार्यालय सुर्खेतका (डिएसपी) लक्ष्मण शाहीले बताए । अन्यको खोजी भईरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखमा खोलाले बगाएर एक जनाको मृत्यु

२७ असार २०८०, बुधबार १२:२०
सुर्खेत । दैलेखमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ती नौमुले गाउँपालिका ८ चौराठाका ४९ वर्षीय लक्ष्मीप्रसाद रिमाल रहेका छन् । बिहीबार दैलेख बजारबाट घर फर्किने क्रममा बाटोमा पर्ने खोलामा चिप्लिएर लड्दा झिल्के खोलाले बगाउँदा उनको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए । नेपाली सेनामा […]