किन जादैँ छन,माओवादी महासचिव गुरुङ चीन भ्रमण?यस्तो छ खास नालीबेली

कर्णाली अनलाइन २५ श्रावण २०८०, बिहीबार ११:२९

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ चीन भ्रमणमा जाने भएका छन् ।उनी बिहीबार दिउँसो तिब्बत एयरको उडानबाट चीन प्रस्थान गर्ने भएका हुन् ।

पछिल्लो समय माओवादी केन्द्रका नेताहरू एकपछि अर्को गर्दै चीन भ्रमणमा गइरहेका छन् ।यो पार्टीका उपाध्यक्ष अग्नि सापकोटापछि पार्टी तहको तेस्रो ठूलो भ्रमण हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत बहुमुखी क्याम्पस र मध्यपश्चिम विश्वविद्यालयमा तनावग्रस्त

२५ श्रावण २०८०, बिहीबार ११:२९
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको अन्तर्गतको सुर्खेत बहुमुखी क्याम्पसमा यतिबेला विवाद नै विवाद छ । मध्यपश्चिम विश्वविद्यालयमा करार कर्मचारी नियुक्तिको विषयमा विवाद छ भने बहुमुखीमा लाखौँ रकम हिनामिना भएको भन्दै विवाद उत्कर्षमा पुगेको छ । स्मरण रहोस्, यी दुबै कर्णालीकै प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा चिनिन्छन् । अहिले यिनै शैक्षिक […]