जाजरकोट भूकम्प -गुराँस गाउँपालिकाले पनि पठायो राहत सामाग्रीसहित डाक्टरको टोली

कर्णाली अनलाइन १८ कार्तिक २०८०, शनिबार २०:०९

सुर्खेत।भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा गुराँस गाउँपालिका दैलेखले राहत सामाग्रीसहित डाक्टरको टोली पठाएको छ । आज गुराँस अस्पतालमा कार्यरत मेडिकल डाक्टर नभिता कँडेल भारती नेतृत्वको टोली प्रभावित क्षेत्रमा पठाईएको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर वि .सीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

स्वास्थयकर्मीहरुको नेतृत्व गर्दै डाक्टर नभिता कँडेल भारती र स्वयम्सेवक सहित गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मदन प्रकाश मल्ल भूकम्प प्रभावित क्षेत्रका लागि हिँडेका हुन् ।

‘प्राकृतिक विपद्का समयमा घाइतेहरुलाई स्वास्थ्योपचार पीडितहरुको उद्दार ,राहत ,पुनस्र्थापना गर्न हातेमालो गर्ने सबैमा अध्यक्ष बि.सीले अपिल समेत गरेका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्पबाट मृत्यु भएकाको सम्झनामा आज कर्णालीमा शोक दिवस मनाइँदै

१८ कार्तिक २०८०, शनिबार २०:०९
सुर्खेत।आइतबार कर्णाली प्रदेशमा प्रदेश सरकारले शोक दिवस मनाउने भएको छ। बैठकले भूकम्पमा परी ज्यान गुमाउने कर्णालीवासीको शोकमा यो दिवस मनाउने भएको हो। भूकम्पबाट ज्यान गुमाएका कर्णाली प्रदेशवासीको शोक मनाउनका लागि दिवस मनाउने सरकारले निर्णय गरेको हो।कर्णाली प्रदेश सरकारले प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा दश करोड जम्मा गर्ने भएको छ। कर्णाली […]