रानिमत्तामा फाेर्स गाडी दुर्घटना : मृत्यु हुने र घाइते भएकाहरुको पहिचान खुल्याे

कर्णाली अनलाइन २३ कार्तिक २०८१, शुक्रबार १९:५६

सुर्खेत । दैलेख सदरमुकामबाट सुर्खेत फर्किदै गरेकाे फाेर्स गाडी दुर्घटनामा घाइतेकाे पहिचान खुलेकाे छ ।

१,जि.दैलेख नारायण न.पा.४ बस्ने बर्ष २८ को चन्द्र मल्ल हात खुट्टामा चोट अवस्था मध्यम ।
२,जि.दैलेख भैरबी गा.पा.३ बस्ने बर्ष २८ की जगत कुमारी बिष्ट हात खुट्टामा चोट अवस्था मध्यम ।
३,निजको छोरा बर्ष अ.२ को स्माईल आचार्य हात खुट्टामा चोट अवस्था सामान्य ।
४,निजको छोरी बर्ष ६ की स्मारिका आचार्य हात खुट्टामा चोट अवस्था सामान्य ।
५,ऐ.ऐ.बस्ने बर्ष १२ को राजन थापा हात खुट्टामा चोट अवस्था मध्यम ।
६,ऐ.ऐ.बस्ने बर्ष २१ को प्रकाश बिष्ट हात खुट्टामा चोट अवस्था मध्यम ।
७, जि.दैलेख दुल्लु न.पा.१२ बस्ने बर्ष २६ की चन्द्रा रावत हात खुट्टामा चोट अवस्था मध्यम ।
८,ऐ.बस्ने निजको छोरा बर्ष ७ को सन्दिप रावत हात खुट्टामा चोट अवस्था मध्यम ।
९, जि.दैलेख भैरबी गा.पा.१ बस्ने बर्ष २२ की सम्झना भण्डारी टाउको र ढाडमा चोट अवस्था मध्यम ।
१०,निजको छोरा १८ महिनाको युनिक बिष्ट हातमा चोट अवस्था सामान्य ।
११,ऐ.ऐ.बस्ने बर्ष १० की चन्द्रा रावत हात खुट्टामा चोट अवस्था मध्यम ।
१२,जि.दैलेख दुल्लु न.पा.६ बस्ने बर्ष १९ की सुजता रावत हात खुट्टामा चोट अवस्था मध्यम ।
१३,ऐ.ऐ.बस्ने बर्ष ९ की बिहानी के.सि.टाउकोमा चोट अवस्था सिरियस ।
१४,नाम थर वतन नखुलेको १५ महिनाको बालिका हातमा चोट अवस्था सामान्य ।
१५,जि.सुर्खेत बिरेन्द्रनगर न.पा.८ बस्ने बर्ष ३४ की कृष्णा थापा हात खुट्टा र टाउकोमा चोट अवस्था मध्यम ।
१६, निजको छोरा बर्ष ४ को राजन थापा हात खुट्टामा चोट अवस्था सामान्य ।
१७,निजको छोरी बर्ष ११ की अबिक्षा थापा हात खुट्टामा चोट अवस्था सामान्य ।
१८,जि.दैलेख भैरबी गा.पा.१ बस्ने बर्ष १८ की तुल्सी थापा हातमा टाउकोमा चोट अवस्था सिरियस ।
१९,जि.दैलेख भैरबी गा.पा.२ बस्ने बर्ष २३ की लाल कुमारी बिष्ट हात खुट्टामा चोट अवस्था मध्यम ।
२०,ऐ.ऐ.बस्ने बर्ष २२ की पुष्पा खड्का हात खुट्टामा चोट अवस्था मध्यम ।
२१,जि.दैलेख नारायण न.पा.४ बस्ने बर्ष २५ को बालाराम रेग्मी टाउकोमा चोट अवस्था मध्यम ।
२२,जि.दैलेख महाबु गा.पा.३ बस्ने बर्ष २५ को सोबण शाही हात खुट्टामा चोट अवस्था मद्यम ।
२३,जि.दैलेख भैरबी गा.पा.२ बस्ने बर्ष १७ को घनश्याम बिष्ट टाउकोमा चोट अवस्था मध्यम ।
२४,ऐ.महाबु गा.पा.३ बस्ने बर्ष २० को प्रकाश बुढा हात खुट्टामा चोट अवस्था सामान्य ।
२५,ऐ.भैरबी गा.पा.१ बस्ने बर्ष ३१ की रमा बिष्ट हातमा चोट अवस्था सामान्य ।
२६,ऐ.ऐ.३ बस्ने बर्ष २० की कमला बिष्ट टाउकोमा चोट अवस्था मध्यम ।
२७,ऐ.महाबु गा.पा.३ बस्ने बर्ष १६ को हरी रावल हातमा चोट अवस्था सामान्य ।
२८,ऐ.भैरबी गा.पा.१ बस्ने बर्ष २७ की सुजता खत्री छाती र हात खुट्टामा चोट अवस्था मध्यम ।
२९,जि.सुर्खेत बिरेन्द्रनगर न.पा.३ बस्ने बर्ष २१ को सौगात मल्ल टाउकोमा चोट अवस्था मध्यम ।
३०,जि.दैलेख भैरबी गा.पा.५ बस्ने बर्ष ३० को कमल नेपाली टाउकोमा चोट अवस्था सिरियस ।
३१,वतन नखुलेको बर्ष अ.३८/४० को सुरेश के.सी.टाउको र शरिरको बिभिन्न भागमा चोट अवस्था सिरियस ।
थप अपडेट;- वतन नखुलेको बर्ष अ.३८/४० को सुरेश के.सी.टाउको र शरिरको बिभिन्न भागमा चोट अवस्था सिरियस ऐ.१६;५५ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको ।
थप अपडेट;-ऐ.१६;५६ बजेको समयमा
१,नामथर वतन नखुलेको अ.बर्ष ३२/३३ को पुरुष ब्यक्ति डाक्टरले चेक जाँच गरी मृत्यु घोषणा गरेको ।
२, नामथर वतन नखुलेको अ.बर्ष १७/१८ की महिला ब्यक्ति डाक्टरले चेक जाँच गरी मृत्यु घोषणा गरेको ।
३, नामथर वतन नखुलेको अ.बर्ष २२/२३ की महिला ब्यक्ति डाक्टरले चेक जाँच गरी मृत्यु घोषणा


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाजामा औपचारिक रुपमा युद्धविराम सम्झौता कार्यान्वयन

२३ कार्तिक २०८१, शुक्रबार १९:५६
एजेन्सी।गाजामा युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ।पाँच दिनअघि १५ जनवरी, २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टाइनबीच युद्धविराम सम्झौता भएको थियो। उक्त सम्झौता आइतबार बिहानबाट लागू हुने भनिए पनि हमासले मुक्त हुने बन्दीहरुको सूची सार्वजनिक नगर्दा केही ढिलो सुरु भएको हो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले युद्धबिराम […]