कांग्रेस सांसद माया राई पक्राउ

कर्णाली अनलाइन १३ बैशाख २०८२, शनिबार २२:१४

काठमाडौँ ।नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन्।कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले थप अनुसन्धानका लागि उनलाई पक्राउ गरेको जानकारी दिएको छ।

शनिवार राति उनलाई कपनस्थित निवासबाटै पक्राउ गरिएको हो।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री ओली र काँग्रेस नेता देउवाबीच छलफल

१३ बैशाख २०८२, शनिबार २२:१४
काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा र काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली र सभापति देउवाबीच समसामयिक राजनीतिक सवालमा छलफल भएको छ।प्रधानमन्त्रीको सचिवालयले समसामयिक राजनीतिक विषयमा छलफल भएको उल्लेख गरेको छ। छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश […]