रास्वपाका शीर्ष नेताहरू सरकार गठनका लागि छलफलमा

कर्णाली अनलाइन ५ चैत्र २०८२, बिहीबार २१:२०

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का शीर्ष नेताहरू सरकार गठनका लागि छलफलमा जुटेका छन्। सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र अर्का उपसभापति डीपी अर्याल तथा वरिष्ठ नेता बालेन्द्र शाह छलफलमा जुटेका हुन् ।

उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एउटा तस्वीर राख्दै लेखेका छन्, ुराजकाज, आज साँझको छलफल।ु आजबाट निर्वाचन आयोगले प्रतिवेदन बुझाएसँगै रास्वपालाई नयाँ सरकार गठनको बाटो खुलेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन

५ चैत्र २०८२, बिहीबार २१:२०
सुर्खेत।गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन भएको छ।उनका आफन्त, साथीभाइलगायतले शनिबार दिउँसो वीर अस्पतालअगाडिको सडकमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा मुगुका पूर्व दलित सभासदहरू, फिल्म निर्देशक मीनबहादुर भामको पनि उपस्थिति रहेको थियो। प्रदर्शनका क्रममा सहभागीहरू सडकमा जान खोज्दा केहीबेर प्रहरीसँग धकेलाधकेल भएको थियो। बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पार्किङ […]