जिप दुर्घटनाहुदा ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते

कर्णाली अनलाइन २७ असार २०८३, शनिबार १८:१६

सुर्खेत।बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर ५ जना गम्भीर घाइते भएका छन् । घाइतेको उद्धारका लागि हेलिकप्टर घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह, असोज ९ देखि ११ गतेसम्म सावधानी अपनाउनुस्

२७ असार २०८३, शनिबार १८:१६
काठमाडौँ ।प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गरी प्रधानमन्त्री शाहले तीन दिनसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले बाढी, […]