अध्यक्ष ओली अस्वस्थ, रुघाखोकीसहित ज्वरो

कर्णाली अनलाइन २३ मंसिर २०७८, बिहीबार ०८:११

काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। रुखाघोकीसहित ज्वरो आएपछि ओलीले बालकोटस्थित निवासमा आराम गरिरहेका छन् ।

ओलीले बिहीबार काठमाडौँको तीनकुनेमा रहेको रोयल ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्ने भनेका थिए । तर उनी अस्वस्थ भएका कारण आउन सकेनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

२३ मंसिर २०७८, बिहीबार ०८:११
लमजुङ।मर्स्याङ्दी गाउँपालिका– ८ भुस्मे नजिकै आज बिहान ग १ ज ६३१७ नं.को जीप दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ।सो जीपमा मर्स्याङ्दी–९ सिम्पानीस्थित गणेश माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थी शैक्षिक भ्रमणका लागि रहेका थिए। सो दुर्घटनमा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक […]