२४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

कर्णाली अनलाइन ९ पुष २०७८, शुक्रबार ११:१२

काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा १५१ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौँमा १०६, भक्तपुरमा १० र ललितपुरमा ३५ जना संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८२ पुगेको छ।शुक्रबार ३४९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ४८ सक्रिय संक्रमित रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल जनस्वास्थ्य संघ कर्णाली प्रदेश अध्यक्षमा चौलागाईं निर्विरोध निर्वाचित

९ पुष २०७८, शुक्रबार ११:१२
सुर्खेत।नेपाल जनस्वास्थ्य संघ कर्णालीको अध्यक्षमा लक्ष्मणप्रसाद चौलागाई निर्विरोध निर्वाचित भएका छन् । प्रदेश समितीको आगामी पुस २४ गते हुने निर्वाचनका लागि  निर्वाचन अगावै जुम्लाका चौलागाईको नेतृत्वमा संघको प्रदेश समिति निर्विरोध बनेको हो । निर्वाचन समिती संयोजक नवराज कँडेलले कर्णाली प्रदेश अध्यक्षल गायतका ११ सदस्यीय निर्विरोध चयन भएको जानकारी दिए । […]