धरानमा एकजना युवाको कोरोना संक्रमणबाट निधन

कर्णाली अनलाइन १२ माघ २०७८, बुधबार ०६:०४

काठमाडौं । धरानमा एकजना युवाको कोरोना संक्रमणबाट निधन भएको छ।

धरान १४ का का २९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट गएराति निधन भएको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ। उनी दिर्घ रोगी रहेको र खोप नलगाएको अस्पतालले जनाकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्रपा बागमतीका सांसदले मानेनन् पार्टीको ह्‍विप

१२ माघ २०७८, बुधबार ०६:०४
हेटौँडा । प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान नगर्ने बताएको राप्रपाले राष्ट्रियसभाको बागमती प्रदेशमा मतदान गरेको छ। बागमती प्रदेशसभा सदस्यहरू रिना गुरुङ र रिता माझीले मतदान गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको उम्मेदवार नभएका प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको थियो। मतदानमा सहभागी रिता […]