स्थानीय तह निर्वाचन एकै चरणमा वैशाख ३० गते गर्ने सरकारको निर्णय

कर्णाली अनलाइन २४ माघ २०७८, सोमबार ११:४७

काठमाडौँ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गते गर्ने निर्णय  गरेको छ।मन्त्रिरिषद् स्रोतका अनुसार एकै चरणमा स्थानीय निर्वाचन गर्ने निर्णय भएको हो।

यसअघि जेठ ४ मा स्थानीय निकाय निर्वाचन गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग जानकारी लिएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२४ घण्टामा देशभर कोरोना संक्रमणबाट १३ जनाको मृत्यु, १५ सय ७० संक्रमित

२४ माघ २०७८, सोमबार ११:४७
काठमाडौं ।देशभर पछिल्लो समय कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै मृत्यु हुनेको संख्या ११ हजार ८ सय २७  जना पुगेको छ। थप ११ हजार तीन सय ६५ जनाको कोरोना परीक्षण गर्दा एक हजार पाँच सय ७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको […]