बैंकर क्लव कालिकोटको अध्यक्षमा भण्डारी सर्वसम्मत चयन

कर्णाली अनलाइन ४ चैत्र २०७८, शुक्रबार १४:३३

कालिकोट।बैंकर क्लव कालिकोटको अध्यक्षमा मछिन्द कुमार भण्डारी चयन भएका छन। शुक्रबार भएको भेलाले भण्डारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

यस्तै उपाध्यक्षमा रोहनकुमार विस्ट,सचिवमा कपिलबहादुर शाही,सह-सचिवमा हिराबहादुर शाही ,कोषाध्यक्ष बशन्ति कुमारी शाही ,प्रवक्तामा बिनय कुमार पाण्डे ,प्रशासनिक\कानुनी सल्लाहकारमा गणेशकुमार आचार्य,रहेका छन भने सदस्यमा गोविन्द्र धामी,टेकराज जोशी,रामशरण चौधरी,लोक बहादुर सावद,सुशिल विष्ट,अविषेक शाही, सुभद्रा पोखरेल ,ललिता फडेरा  चयन भएका छन।

जिल्लामा रहेका सम्पुर्ण बैंक तथा वित्तिय संस्थाहरुको साझा संगठनको रुपमा बैंकर क्लव कालिकोट गठन गरिएको छ ।बैैंक तथा वित्तिय संस्थाहरुको हकहितको निम्ति क्लवको स्थापना गरिएको सचिव कपिलबहादुर शाहीले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कक्षा १२ काे परीक्षा जेठ १६ गतेदेखि

४ चैत्र २०७८, शुक्रबार १४:३३
काठमाडौँ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आउँदो जेठ १६ गतेदेखि सञ्चालन गर्ने जनाएको छ । आज शुक्रवार बसेको बोर्ड बैठकले कक्षा १२ को परीक्षा २०७९ सालको जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । परीक्षा नौ दिन सञ्चालन हुनेछ । थप विवरण केहीबेरमा […]

सम्बन्धित शीर्षक