पुर्व मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य एमाले प्रवेश गर्दै

कर्णाली अनलाइन १४ चैत्र २०७८, सोमबार १२:५८

सुर्खेत। पुर्व कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका प्रमुख स्वकीय सचिव तथा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एवं कर्णाली विकास आयोगका सदस्य समेत रहेका कृष्णप्रसाद आचार्य नेकपा एमाले प्रवेश गर्ने भएका छन ।

उनी चैत्र १७ गते कालिकोटमा हुने बुहत आमसभा कार्यक्रममा एमाले प्रवेश गर्ने भएका छन ।उक्त कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेतको सहभागिता रहने एमाले केन्दीय सदस्य तथा जिल्ला इन्चार्ज नगेन्द्र शाही नेश्नल ले जानकारी दिए।

उक्त कार्यक्रममाविभिन्न पार्टि परित्याग गरि सयौ संख्यामा नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने कार्यसुची रहेको शाहीले जानकारी दिए।संघर्ष गरेर जनताको सेवा गर्ने प्रयासरत रहेको उल्लेख गर्दै आचार्यले नेकपाकै अंशका रुपमा लिएर पार्टी प्रवेश गर्ने लागेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विप्लव नेतृत्वको नेकपाको निर्णय:स्थानीय तहको निर्वाचन बहिष्कार पनि नगर्ने ,सहभागी पनि नहुने

१४ चैत्र २०७८, सोमबार १२:५८
काठमाडौँ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार पनि नगर्ने र सहभागी पनि नहुने नीति अख्तियार गर्ने निर्णय गरेको छ ।कपिलवस्तुको शिवगढीमा झण्डै दुई साता चलेको केन्द्रीय समिति बैठकले चुनाव बहिष्कार पनि नगर्ने चुनावमा प्रतिस्पर्धा पनि नगर्ने निर्णय गरेको हो । दल दर्ता […]