आइतवार देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

कर्णाली अनलाइन २६ चैत्र २०७८, शनिबार ११:०९

काठमाडौँ।सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हाे ।मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तह निर्वाचन:कालिकोटमा कांग्रेस गठबन्धन नगर्ने मनसायमा

२६ चैत्र २०७८, शनिबार ११:०९
कालिकोट।आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस कालिकोटले गठबन्धन नगर्ने मनासायमा देखिएको छ ।कांगे्रस कालिकोटको विषेश समितिको बैठकले पाँच दल विचको गठबन्धनमा नजाने बरु एक्लै चुनावी मैदानमा जाने निर्णय गरेको छ ।गठबन्धन दलविच बसेको संयुक्त बैठकमा आफनै पार्टीको माग र भागवण्डानै नमिल्ने भएपछि नेपाली कांग्रेस एक्लै चुनावी […]