काठमाण्डौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै

कर्णाली अनलाइन ३ जेष्ठ २०७९, मंगलवार ०४:४१

काठमाण्डौं । काठमाण्डौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।ताजा मत परिणाम अनुसार महानरको २५ हजार ५२ मत गनिसक्दा शाहले १० हजार मत कटाउनु भएको छ । उहाँले १० हजार २ सय ४१ मत प्राप्त गर्नु भएको छ ।

एमालेका मेयर उम्मेदरवार केशव स्थापितले अहिलेसम्म ५ हजार ४ सय ५३ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ७ सय ४२ मत प्राप्त गर्नुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाण्डौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको १६ हजार मत कट्यो

३ जेष्ठ २०७९, मंगलवार ०४:४१
काठमाण्डौं । काठमाण्डौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले १६ हजार मत कटाउनु भएको छ । ताजा मत परिणाम अनुसार शाहले १६ हजार ५२ मत पाउनु भएको छ ।  उहाँ एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ७ सय ७ मतले अगाडि हुनुुहुन्छ । स्थापितले अहिलेसम्म ८ हजार ३ सय ४५ […]