भरतपुरमा रेनु दाहालको अग्रता कायमै

कर्णाली अनलाइन ८ जेष्ठ २०७९, आईतवार ०५:२२

चितवन । भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहालको फराकिलो मतान्तर छ ।ताजा मत परिणाम अनुसार दाहाल ७ हजार ३ सय ८८ मतले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि हुनुहुन्छ ।

दाहालले अहिलेसम्म ३५ हजार ४९ मत पाउनु भएको छ भने सुवेदीले २७ हजार ६ सय ६१ मत पाउनु भएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८ सय २३ मत पाउनु भएको छ ।

यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी राप्रपाकी हिमला गुरुङभन्दा १५ हजार ३ सय ९० मतले अगाडि हुनुहुन्छ । अधिकारीले अहिलेसम्म ३७ हजार २ सय ७३ मत पाउँदा गुरुङले २१ हजार ८ सय ८३ मत पाउनु भएको छ ।

भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहालको फराकिलो मतान्तर छ ।ताजा मत परिणाम अनुसार दाहाल ७ हजार ३ सय ८८ मतले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि हुनुहुन्छ ।

दाहालले अहिलेसम्म ३५ हजार ४९ मत पाउनु भएको छ भने सुवेदीले २७ हजार ६ सय ६१ मत पाउनु भएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८ सय २३ मत पाउनु भएको छ ।

यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी राप्रपाकी हिमला गुरुङभन्दा १५ हजार ३ सय ९० मतले अगाडि हुनुहुन्छ । अधिकारीले अहिलेसम्म ३७ हजार २ सय ७३ मत पाउँदा गुरुङले २१ हजार ८ सय ८३ मत पाउनु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मदनकृष्ण श्रेष्ठको गीत ‘एउटा सपना छ’ सार्वजनिक (हेर्नुहोस भिडियो सहित)

८ जेष्ठ २०७९, आईतवार ०५:२२
काठमाडौ।वरिष्ठ हास्य कलाकार एवम् गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ ।श्रेष्ठको ७२औँ जन्मदिनकाे अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो । गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ । गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छन् । बिरामीका कारण […]

सम्बन्धित शीर्षक