सान्नित्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्धारा पदभार ग्रहण,सडक सञ्जाल पहिलो प्राथमिकता

कालिकोट संवाददाता १० जेष्ठ २०७९, मंगलवार १२:५२

कालिकोट। जिल्लाको सान्नित्रिवेणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मोहन बहादुर केसी (महेश) र उपाध्यक्ष पार्वती सिंहले पदभार ग्रहण गरेका छन । मंगलबार एक समारोहकाविच द्धय अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गरेका छन ।

अध्यक्ष केसीले पदभार ग्रहण गदैँ सान्नित्रिवेणीको समृद्धि , शु्ुसासन सगैँ सडक सञ्जालको विस्तारमा आफ्नो विशेष ध्यायआर्कषीत भएको र सान्नित्रिवेणी गाउँपालिकाको एक नम्वर वडा देखी नौ नम्वर वडा सम्मको सडकलाई यहि आर्थिक वर्ष ०७९/८० भित्र जोडने निर्णय गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाख्रा चराउन गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

१० जेष्ठ २०७९, मंगलवार १२:५२
बर्दिया।बर्दियाको मधुवन नगरपालिका–२ कोठियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४९ वर्षीया कौशिका शाही रहेकी छन्। बाख्रा चराउन खाता जैविक मार्गमा पर्ने जनजागृति सामुदायिक वनमा गएकी उनको साँझ करिब ६ बजे बाघको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालयका जिल्ला वन अधिकृत प्रवीण विडारीले जानकारी दिए।तीन वर्षयता बाघको […]