दैलेख। जिल्लाको आठविस नगरपालिका बस दुर्घटना भएको छ । कालिकोटबाट सुर्खेततर्फ जादैँ गरेको म १ ख ६६० नम्बरको यात्रुवाहक वस आठविस नगरपालिका १ र २ सिस्नेपडा नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
साँझ ८ बजे तिर बस दुर्घटना भएको हो ।बस सडकबाट ३० मिटर तल कर्णाली नदिमा खसेको र चार जनाको मृत्यु भएको र घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

