प्रतिनिधि सभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने

कर्णाली अनलाइन १४ जेष्ठ २०७९, शनिबार ०२:५५

काठमाडौँ ।प्रतिनिधि सभा बैठक आज (शनिबार) बस्दै छ।बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्‍ने भएको हो।सो बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

१४ जेष्ठ २०७९, शनिबार ०२:५५
काठमाडौँ।हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा […]

सम्बन्धित शीर्षक