तारैतार हिँडेर ककनीबाट लिखु गाउँपालिका पुगे माइला

कर्णाली अनलाइन २८ जेष्ठ २०७९, शनिबार १३:१३

काठमाडौँ। नुवाकोटको ककनी गाउँपालिका वडा नं ७ को हाइटेन्सन लाइनमा चढेका प्रेम बिक माइला अहिले लिखु गाउँपालिका पुगेका छन।

उनी तारतारै हिँडिरहेको स्थानीय जानकारी दिए। स्थानीयका अनुसार बेलकोटगढी नगरपालिका वासिन्दा प्रेम बिक हुन । उनलाई माइला भनेर चिनिन्छ ।उनी बिहान १० बजे पोलमा चढेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली सेनाको हेलिकप्टरबाट माइलालाई उद्धारकार्य जारी

२८ जेष्ठ २०७९, शनिबार १३:१३
काठमाडौँ।नुवाकोटको ककनी गाउँपालिकाको एक विद्युत पोलमा चढेका ४४ वर्षका प्रेम विक माइला लाई हेलिकप्टर मार्फत उद्धारको प्रयास भैईरहेको नेपाली सेनाका प्रवत्ता नारायण सिलवालले जानकारी दिएका छन् । मानसिक सन्तुलन ठिक नभएका माइला बिहान करिब ११ बजेतिर स्थानीयले विक बिजुलीको पोलमा चढेको जानकारी पाएका थिए । उनी विद्युतको तारमा रहेको थाहा […]