काठमाडौँ।नुवाकोटको ककनी गाउँपालिकाको एक विद्युत पोलमा चढेका ४४ वर्षका प्रेम विक माइला लाई हेलिकप्टर मार्फत उद्धारको प्रयास भैईरहेको नेपाली सेनाका प्रवत्ता नारायण सिलवालले जानकारी दिएका छन् । मानसिक सन्तुलन ठिक नभएका माइला बिहान करिब ११ बजेतिर स्थानीयले विक बिजुलीको पोलमा चढेको जानकारी पाएका थिए ।
उनी विद्युतको तारमा रहेको थाहा पाएपछि माथिल्लो त्रिशुली थ्री ए र साना जलविद्युत आयोजनाको प्रसारणलाइनमा विद्युत् प्रवाह बन्द गरिएको थियो । प्रहरी र स्थानीय बासिन्दाले उनलाई बिहानैदेखी सकुसल तल झार्न अनेक प्रयास गर्दा पनि विकले मानेका थिएनन् । उनलाई बिशेष सावधानीका साथ हेलिकप्टर मार्फत अहिले उद्धारको प्रयास भैरहेको छ ।
Next Post
माइला विकलाई १० घण्टापछि सेनाको हेलिकोप्टरबाट गरियो उद्धार
२८ जेष्ठ २०७९, शनिबार १३:२३
सम्बन्धित शीर्षक
-
६ बैशाख २०७९, मंगलवार ११:३८
मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न
-
२२ भाद्र २०८०, शुक्रबार २१:०८
माध्यमिक तह अध्यापन अनुमतिपत्र लिखित परिक्षा शनिवार ११ बजे देखी (परिक्षा केन्द्र सहित )
-
६ आश्विन २०७९, बिहीबार २२:०६
शैक्षिक प्रमाणपत्र नक्कली बनाउने नौ जना पक्राउ
-
११ मंसिर २०७८, शनिबार ०९:३३
जुटेन एमालेमा पदाधिकारी चयनमा सहमति ,ओली बन्दसत्र स्थलमा
-
१ मंसिर २०८०, शुक्रबार १२:४६
टिकटक प्रतिबन्ध गर्ने निर्णय खारेजीको मागसहित सर्वोच्चमा रिट
-
८ कार्तिक २०७९, मंगलवार १७:००
अपराह्न ४ बजेर ५२ मिनेटबाट सूर्यग्रहण सुरु,साँझ ५ बजेर २४ मिनेटमा सकिने