च्यासलमा एमाले केन्द्रीय विभागको बैठक, ओली पनि उपस्थित

कर्णाली अनलाइन १५ श्रावण २०७९, आईतवार १४:३९

काठमाडौं । नेकपा एमालेको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ।एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैठक मुख्यालय च्यासलमा जारी रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।

बैठकमा ३३ वटै विभागको सहभागिता रहेको उनको भनाइ छ। बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्ययोजना प्रस्तुत भइरहेको समेत बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वतन्त्र पार्टीको कर्णाली प्रदेश भेला, हजारौं युवाको सहभागीता(फोटो फिचर)

१५ श्रावण २०७९, आईतवार १४:३९
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णाली प्रदेश स्तरीय भेला शुरू भएको छ। मंगलबार दिउँसो १ बजेबाट सुर्खेतको सिटी हलमा भेला शुरू भएको हो। उक्त भेलामा कर्णाली प्रदेशका १० वटै जिल्लाका हजारौं संख्यामा युवाहरुको सहभागी रहेको छ।प्रदेश स्तरीय भेलामा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टीले कर्णाली प्रदेशको पहिलो […]