रूकुम पश्चिममा भिरबाट लडेर एकको मृत्यु

कर्णाली अनलाइन ६ आश्विन २०७९, बिहीबार २१:३२

सुर्खेत । रूकुम पश्चिममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान बाफीकोट गाँउपालिका–२ कुनाखेतका तिलकुमारी नाथको मृत्यु भएको हो।

प्रहरीकाअनुसार सोही ठाउँको नारजुको भिरमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।उनि भिरबाट दुई सय मिटर तल खस्न गई घटना स्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बाफिकोले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शैक्षिक प्रमाणपत्र नक्कली बनाउने नौ जना पक्राउ

६ आश्विन २०७९, बिहीबार २१:३२
काठमाडौँ।प्रहरीले काठमाडौँबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जनालाई पक्राउ गरेको छ। डिभी परेपछि भिसा पक्रियाका लागि कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका नौ जनालाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पाँचथर घर भइ दमक बस्ने २५ वर्षीय समिर राई, कास्कीका ४० वर्षीय अरूण […]