ओलीजीले प्रचण्डलाई फकाउन सक्ने भए पार्टी टुक्रा टुक्रा हुँदैनथ्यो : भीम रावल

कर्णाली अनलाइन ९ मंसिर २०७९, शुक्रबार १७:००

काठमाडौं।नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन सकेको भए नेकपा टुक्राटुक्रा नहुने बताएका छन् ।उनले समान सिद्धान्त र विचार भएका दल र व्यक्तिहरु एकै ठाउँमा हुनु स्वच्छ राजनीति भएको पनि बताए ।

उनले ट्वीटरमा लेखेका छन्, ‘समान सिद्धान्त, विचार र कार्यक्रम भएका दल र व्यक्तिहरू एक ठाउँमा रहनु स्वच्छ राजनीति हो । यो लोकतन्त्रका लागि राम्रो हुन्छ । यति छिट्टै प्रचण्डलाई फकाउन सक्ने ओलीजीले पार्टी टुक्रा टुक्रा हुँदा के हो ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालीकोटबाट माओवादीका महेन्द्रबहादुर शाही विजयी

९ मंसिर २०७९, शुक्रबार १७:००
सुर्खेत । कालीकोटबाट प्रतिनिधि सभा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। शाहीले ८ हजार ६४ मत अन्तरले एमालेका उम्मेदवारलाई हराएका हुन्। वाम–लोकतान्त्रिक गठबन्धनबा उम्मेदवार बनेका शाहीले २४ हजार ४७४ मत पाएका छन्। उनका निकटम प्रस्तिपर्धी नेकपा एमालेका उम्मेदवार नगीन्द्र शाहीले १६ हजार ४१० मत पाएका छन्। निर्वाचित शाही नेकपा […]