कर्णाली प्रदेश समाज जापान क्षेत्रीय समिति सेन्दाईकाे दाेस्राे अधिवेशन सम्पन्न

कर्णाली अनलाइन १८ पुष २०७९, सोमबार २०:५९

सुर्खेत । अध्ययन र रोजगारीको शिलशिलामा जापानमा रहेका युवाहरुको संगठन कर्णाली प्रदेश समाज जापान क्षेत्रिय समिति सेन्दाईकाे दाेस्राे अधिवेशन सम्पन्न भएकाे छ । समाजका अध्यक्ष विमल जिएमको अध्यक्षतामा सम्पन्न दोस्रो अधिवेशनबाट सेन्दाई समिति गठन भएको छ ।

नव गठित कार्यसमितिको अध्यक्षमा विनोद महतरा चयन भएका छन् । यस्तै उपाध्यक्षमा नरेशकुमार अधिकारी, महासचिवमा नविन केसी, सचिवमा विशाल जंग शाही, कोषाध्यक्षमा रत्नबहादुर रोकाय र सह कोषाध्यक्षमा राजेन्द्र डाँगी चयन भएका छन् ।नव गठित कार्य समितिको सल्लाहकारमा बिमल जिएम चयन भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा एसको निष्कर्ष:औपचारिक प्रस्ताव आएपछि मात्रै सरकारबारे छलफल हुने

१८ पुष २०७९, सोमबार २०:५९
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुन औपचारिक प्रस्तावको पखाईमा बसेको छ। सोमबार बसेको पोलिटब्युरो बैठकको निर्णय सुनाउँदै पार्टी उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुनका लागि कसैले पनि प्रस्ताव नगरेको बताए। ‘सरकारमा सहभागी हुन हामीलाई औपचारिक प्रस्ताव कसैले पनि राखेको छैन। यस विषयमा हामीले आवश्यक छलफल गर्नुपरेन। यो सरकारलाई […]