कार्यगत मुल्यांकनमा अनुत्तीर्ण करार कर्मचारीलाई घर पठाउदैँ गुराँस गाउँपालिका

कर्णाली अनलाइन २ माघ २०७९, सोमबार १९:३१


दैलेख।दैलेख जिल्ला गुराँस गाउँपालिको गाउँ कार्यपालिका सभाले बनाएको निति अन्र्तगत बनाएको कार्य सम्पादन तथा मुल्यांकनमा सुमह तथा कार्यक्रम भित्र रहेका सेवा करार कर्मचारीहरुको अर्धवार्षिक मुल्यांकन अन्तर्गत गरिएको मुल्याँकनमा पाँच जना करार कर्मचारी अनुत्तीर्ण भएका छन। उक्त कार्य सम्पादन मुल्यांकनमा १०० प्रतिशतमा ८० प्रतिशत ल्याउनु पर्ने गाउँ कार्यपालिकाले निति बनाएको थियो ।

उक्त कार्यसम्पादन मुल्यांकनमा १६ जना करार कर्मचारीबाट लिएको कार्यसम्पादक मुल्यांकनमा ८० प्रतिशत अंक ल्याउन नसक्ने विभिन्न समुह तथा कार्यक्रमका ५ जना करार कर्मचारीहरुको म्याद थप नगर्ने गाउँ कार्यपालिकाले निर्णण गरेको छ।

म्याद थप नहुने सेवा करार कर्मचारी अन्र्तगत पंन्जीकरण ,सुचना प्रविधि,मेट्पा,पोषण ,गरिवसंग विश्वेश्वर, कार्यक्रममा कार्यरत करार कर्मचारीे रहेका गुराँस गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले कर्णाली अनलाइनलाई जानकारी दिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई १० लाख डलरको इसा अवार्ड

२ माघ २०७९, सोमबार १९:३१
काठमाडौँ ।नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई इसा अवार्डबाट सम्मान गरिने भएको छ। बहराइनका पूर्वशेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार प्रत्येक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई दिइन्छ। बहराइनका शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले […]