सुर्खेतको धुलायाबिटमा एक पुरुष मृत अवस्थामा फेला

कर्णाली अनलाइन ७ माघ २०७९, शनिबार १६:०३

सुर्खेत।जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं ११ धुलायाबिटमा एक पुरुषको शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेत सुचना अधिकारी सुरज कार्कीका अनुसार धुलायाबिटकै ३५ वर्षिया चन्द्र बहादुर खड्का शनिवार बिहान बाँस-घारीमा मृत अवस्थामा फेला परेका हुन् ।

मृत अवस्थामा फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।कार्कीका अनुसार घटनाको थप अनुसन्धान भईरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुराँस गाउँपालिका अलपत्र योजनाहरुको स्थलगत निरक्षण गदैँ अध्यक्ष बिसी(फोटो फिचर)

७ माघ २०७९, शनिबार १६:०३
दैलेख। जिल्लाको गुराँस गाउँपालिकाले अलपत्र योजनाहरुको स्थलगत निरक्षणमा तिव्रता दिएको छ । गाउँपालिका अध्यक्ष टोप बहादुर विसी र उपाध्यक्ष शिवा खडकाले  वडा न ७ र ८ मा अलपत्र रहेका योजनाहरुको स्थलगत निरक्षण गरेका छन। अध्यक्ष विेसीले गुरास गाउँपालिका वडा न ७ मा अलपत्र परेको भालुदुला लिफ्टीङ्ग खानेपानीको स्थलगत निरक्षण सगै […]