एमाले कालिकोटको बृहत चुनावी आमसभा (तस्विरहरु)

कर्णाली अनलाइन १७ चैत्र २०७८, बिहीबार १२:३५

कालिकोट। एमाले जिल्ला कमिटी कालिकोटको आयोजनामा विहिवार भएको बृहत चुनावी आमसभालाई सम्बोधन गर्ने नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि केपी शर्मा ओली आउने भएपछि जिल्ला सदरमुकाम मान्म बजारमा अध्यक्ष ओलीको भाषण सुन्न र हेर्ने जनसागर नै उर्लीएको थियो ।

पार्टीका केन्द्रिय नेताहरुको विरलै उपस्थिती रहने जिल्लामा हरेक शिर्ष नेताको उपस्थिती खास रहने गर्देछ । पहिलो पटक केन्द्रिय नेता प्रचण्ड, शेरबहादुर देउवा पछी यो तेस्रो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भने पछि जनतामा उनको चोटिलो अनी व्यंग्यात्मक भाषण सवैको रोजाइ पर्ने गर्छे ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य कृष्ण प्रसाद आचार्य, प्रदेश कमिटि सदस्य महेन्द्रबहादुर शाही, प्रदेश कमिटि सदस्य रत्न विक, लगायतका विभिन्न पार्टी परित्याग गरी ६ सय बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पलाँता गाँउपालिका समृद्ध बनाउन कर्मचारीको महत्वपुर्ण भुमिका रहयो -अध्यक्ष बम

१७ चैत्र २०७८, बिहीबार १२:३५
कालिकोट।जिल्लाको पलाँता गाँउपालिकाको लोडेज्युला स्थित पलाँता सरकार र कर्मचारी विच पाँच वर्ष समिक्षा कार्यक्रम विहिबार सम्पन भएको छ । उक्त समिक्षा कार्यक्रममा शाखाको प्रगती विवरण समस्याहरुको विषयमा छलफल गरिए संगै गाँउपालिका अध्यक्ष लक्ष्मण बहादुर बम (पतातीकान्छा)ले भने ‘पलाँता समृद्ध तपाईहरुले नै बनाउनु भएको हो कर्मचारी लाई धन्यावाद दिदैँ आफुले अन्य […]