सुर्खेतमा पानीमा डुबेर एक जनाको मृत्यु

कर्णाली अनलाइन २० माघ २०७९, शुक्रबार १०:४०

सुर्खेत । सुर्खेतमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका–६ मा रहेको एक खोलाको बीचभागमा पानीमा डुबेर एक जनाको मृत्यु भएको हो।प्रहरीका अनुसार मृत्यु हुनेमा सोही वडाका २२ वर्षीया दिपक सुनार रहेका छन्।

मृतक दिपकको शव बिहीबार दिउँसो ३ बजेको समयमा घटनास्थल प्रारम्भिक कार्य पुरा गरी मेहलकुना अस्पतालमा रहेको शव गृहमा राखिएको छ।दिपकका आफन्ताले प्रहरीलाई बताए अनुसार उनी शारीरिक रूपमा अशक्त रहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु ,स्थानीयद्धारा कर्णाली राजमार्ग अवरुद्ध

२० माघ २०७९, शुक्रबार १०:४०
कालिकोट।दैलेखको आठविस नगरपालिकामा शुक्रबार बेलुका ७ :३० बजे ट्रकको  ठक्करबाट पैतल यात्रीको मृत्यु भएको छ ।कालिकोटबाट सुर्खेत तर्फ जादैँ गरेको भे १ ख ३५१८ नम्वरको ट्रकले ठक्कर दिदा आठबिस नगरपालिका वडा न ४ का ५५ वर्षीय तिलक माझीको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद यादवलेले […]