मेयर हर्कले धरानमा पनि रोक लगाए ‘आदिपुरुष’

कर्णाली अनलाइन ४ असार २०८०, सोमबार १२:२७

सुर्खेत।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि उपमहानगरभित्र भारतीय चलचित्र ‘आदिपुरुष’ चल्न नदिने भएका छन्।उनले सोमबार सामाजिक सञ्जालमार्फत् धरानका चलचित्रहलहरूलाई आदिपुरुष प्रदर्शन नगर्न निर्देशन दिएका हुन्।

यता, पोखरा र काठमाडौँ महानगरपालिकाले भने भने कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने जनाएका छन्।

दुवै महानगरले चलचित्र आदिपुरुषमा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्याइएको हुँदा सोमबारदेखि कुनै पनि हिन्दी चलचित्र चल्न नदिने बताएका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पहिरोमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार

४ असार २०८०, सोमबार १२:२७
काठमाडौँ। अविरल वर्षाको कारण पाँचथर जिल्लाको याङवारक १ फेदी स्थित पहिरोमा फसेका १२ जनाको उद्धार गरिएको छ ।नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्दार गरी च्याङथापु स्थित विष्णु मा.वि. मा ल्याइएको नेपाली सेना पूर्वी पृतनाले जनाएको छ । विपतमा फसेको समयदेखि नै उक्त स्थानमा ईप्रका च्याङथापुबाट प्रनानि भिमराज थेबेको कमान्डमा प्रहरी टोली खटिएको […]

सम्बन्धित शीर्षक