माध्यमिक तह अध्यापन अनुमतिपत्र लिखित परिक्षा शनिवार ११ बजे देखी (परिक्षा केन्द्र सहित )

देशभर कुल परिक्षार्थी ५६८४१ जना

कर्णाली अनलाइन २२ भाद्र २०८०, शुक्रबार २१:०८

सुर्खेत।शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्रको लिखित परिक्षा भदौँ २३ (शनिवार भोली) गते विहान ११ बजे देखी शूरु गर्ने भएको भएको छ ।
जसमा कुल परिक्षार्थीमा ५६८४१ जनाले परिक्षा दिने भएका छन ।कोशी प्रदेशमा ८८३२, मधेश प्रदेशमा ७९४१ ,बागमति प्रदेशमा ६२४०, गण्डकी प्रदेश ४५४२ ,लुम्बिनी प्रदेश, ८९३१,कर्णाली प्रदेश ५३२४, सुदुरपश्चिम प्रदेशमा ६२८४ जनाले परिक्षामा भाग लिने छन। प्रदेशको कुल परिक्षार्थीको तुलनामा सवै भन्दा बढि कोशी प्रदेशमा र सवै भन्दा कम गण्डकी प्रदेशमा रहेका छन।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालीकोटमा ४ वर्षीय छोरासहित एक महिला बेपत्ता

२२ भाद्र २०८०, शुक्रबार २१:०८
कालिकोट।कालीकोटमा बिहीबार रातिदेखि ४ वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी छन्।पतिसँग झगडा परेपछि कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी सान्नीत्रिवेणी १ लुसा माइत भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीया छोरा टेकेन्द्र नावगैरास्थित डेराबाट बेपत्ता भएका हुन् । उनी दैलेख भगवतीमाई ५- कट्टी घर भएर हाल मान्म […]

सम्बन्धित शीर्षक